
2:17 AM

namaste Tanahun
No comments
kathmandu,(namaste tanahun)

पाकिस्तानको राजधानी इस्लामावादबाट करिब सय किलोमिटर उत्तरमा रहेको छ अब्बोत्ताबाद । त्यहाको बिलाल क्षेत्रमा एउटा घर त्यस्तो रहेको थियो जहा धेरैअघिदेखि जासुसी संयन्त्रले पछ्याइरहेको थियो । वरिपरिका सामान्य घरहरुभन्दा आठ गुणा अग्लो यो घर वरपर १८ फिट अग्लो पर्खालहरु थियो र माथि काडेतार पनि लगाइएको थियो । त्यहा दुई सुरक्षा गेट थिए भनिएको छ तर कुनै फोन र इन्टरनेट चलाइएको भने पाइएको छैन । यही घरमा बसेका थिए बिन लादेन आफ्नो परिवारसहित । ओबामा प्रशासनले जासुसी जानकारी पाकिस्तानलाई पनि बाडेको थिएन । अमेरिकी सरकार कै थोरै अधिकारीलाई मात्र लादेन लक्षित आक्रमण हुन लागेको बारे बताएको थियॊ । त्यहँ रहेका व्यक्ति बिन लादेन नै हो भन्ने पुष्टि भएपछि ओबामाले आक्रमण गर्नआदेश दिएको बताइएको छ । चार वटा हेलिकप्टरले हवाई मार्गबाट र आक्रमण गरेको थियो । केहि अमेरिकी समूह स्थलमार्गबाट घरभित्र छिरेको बताएको छ । ४० मिनेट भिडन्त भयो अमेरिकी सेनाले बताएको छ । लादेनले सक्दो प्रतिकार गरेको बताइएको छ । तर टाउकोमा गोली लागेपछि लादेन मारिएको बताएको छ । लादेनसगै उनका छोरा पनि मारिएको दाबी अअमेरिकी सेनाको रहेको छ । घटनामा पाच जना मारिएको पाकिस्तानी अधिकारीले पनि बताएका छन । मारिएका मध्ये एक महिला रहेकी छिन्। । प्रक्राउ परेका केहीलाई बन्दी बनाइएको दाबी अमेरिकी सेनाको रहेको छ । छापा मार्ने क्रममा एउटा अमेरिकी हेलिकप्टर प्राविधिक कारणले दुर्घटना भएको उसले स्वीकारेको छ । पछि त्यसलाई सुरक्षाको कारण जनाउदै आफैले नष्ट गरिदिएको बताएको छ । अव आफै भन्नुहोस त अमेरिकी सेनाले बताएको जस्तै आफु तर्फ कुनै क्षति नभएको चाहि हो की हैन हाला अनि उसले भने जस्तै यति सजिदै बच्चाले भनेको कथा जस्तै मारिए होला त बिन लादेन घटना पुष्टी गर्ने अबाराक ओबामाले गरेको नाटकीय पनि साच्चै हास्षसपल रहेको त छैन ।

2:14 AM

namaste Tanahun
No comments
यसअघि पनि संविधान निर्माणमा नलागेको भन्दै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री झलनाथ खनालले समेत झापड खानुभएको थियो ।
काठमाडौं, १९ वैशाख (namaste tanahun)

माओवादी सभासद झक्कु प्रसाद सुवेदीलाई
सोमबार साँझ तिनकुने कफी सपका साचालकले झापड हानेका छन् । पार्टीकार्यालय कोटेश्वर पेरिशडांडावाट फर्किंदै गरेका सभासद सुवेदीलाई तिनकुने सुविधानगरमा रहेको कफी पसल साचालकले संविधान कहिले बन्छ भन्दै झापड हानेका हुन् ।
सभासद सुवेदीका अनुसार संविधान कहीले बन्छ संविधान वनाउनु पर्दै भन्दै हातपात गरेको र आफुलाई दुई झापड हानेको बताएका छन् । यसअघि पनि संविधान निर्माणमा नलागेको भन्दै एमाले अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री झलनाथ खनालले समेत झापड खानुभएको थियो । साथै एमालेका अर्का एक नेताले पनि धादिङ्गमा झापड खाएका थिए भने माओवादी अध्यक्ष प्रचण्ड झापड खानवाट जोगीएका थिए ।
संविधान निर्माणमा दलहरुको उदासिनता वढेसंगै नागरिकमा दल र नेताहरुप्रति आक्रोस वढेको छ भने झापड हातपातका घटनामा समेत बृद्धि हुन थालेको छ ।
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-