
1:57 AM

namaste Tanahun
No comments
.
Tanahun District, a part of Gandaki Zone, is one of the seventy-five districts of Nepal, a landlocked country of South Asia. The district, with Damauli as its district headquarters, covers an area of 1,546 km² and has a population (2001) of 315,237. Previously the town of Bandipur was its district headquarters. "TANAHUN,MORE THAN YOU THINK......."
WAY TO LEARN NEPAL...., NEED TO BE THERE ONCE..

Posted in:
2

11:58 PM

namaste Tanahun
No comments

तनहुँ, फागुन - महाशिवरात्रीको क्रममा शिव मन्दिरमा भेला भएका दुई युवा समूहबीच बिहान करिब १ बजे झडप हुँदा तनहुँमा ५ जना घाइते भएका छन्।
घाइते हुनेहरुमा व्यास–५, दुम्सीचौरका २० वर्षीय अमर दरै, १५ वर्षीय दिनेश दरै, १६ वर्षीय राजीव परियार, १६ वर्षीय मनोज थापा र १८ वर्षीय पुनबहादुर दरै रहेका छन्। उनीहरुलाई व्यास–५, दुम्सीचौरका युवाले कुटपिट गरेको प्रहरीले जनाएको छ।

Posted in:
2

11:43 PM

namaste Tanahun
No comments
वैदेशिक रोजगारीका लागि दर्ुइ महिने अवधिमा तीन सय ३० कामदार दक्षिण कोरिया गएका छन् । सन् २०११ सुरु भएपछि रोजगारदाता मुलुुकले पठाएको माग -श्रम करार) अनुसार रोजगार अनुमती प्रणाली र्-इपीएस) अर्न्तर्गत भाषा परीक्षा उत्तर्ीण्ा भई रोस्टरमा रहेकामध्ये तीन सय ३० कामदार दक्षिण कोरिया गएका हुन् । योसँगै अहिलेसम्म ६ हजार एक सय ५८ जनार् इपीएसअर्न्तर्गत रोजगारीका लागि कोरिया गइसकेका छन् । र्
इपीएस शाखाका अनुसार सन् २०११ सुरु भएपछि दक्षिण कोरियाले एक हजार आठ सय ६१ जनाको श्रम करार पठाएको थियो र्।र् इपीएस शाखाका निर्देशक महेश आचार्यले रोजगारदाताले माग गरेअनुरूप भाषा परीक्षा उत्तर्ीण्ा गरी सबै प्रक्रिया पूरा भएर रोस्टरमा रहेका कामदार कोरिया गएको बताए ।
कोरियाले भाषा परीक्षा उत्तर्ीण्ा गरी रोस्टरमा रहेका कामदारलाई जतिसक्दो चाँडो लैजाने तयारी गरेकाले पनि दर्ुइ महिनामा नै तीन सय बढीले त्यहा“ जाने अवसर पाएको आचार्यले बताए ।
सन् २०११ सुरु भएपछि कोरिया गएका कामदारमध्ये अधिकांश गत १२ र १३ भदौमा लिइएको भाषा परीक्षा उत्तर्ीण्ा कामदार रहेको उनलेे जानकारी दिए । सो भाषा परीक्षामा उत्तर्ीण्ा भई सबै प्रक्रिया पूरा गरी चार हजार ९६ जना कोरिया जान रोस्टरमा राखिएको थियो ।
यसैगरी, सन् २००८ पहिलो पटक लिएको परीक्षामा ६ हजार पाँच सय ८६ उत्तर्ीण्ा भएका थिए । यसमध्ये पाँच हजार आठ सय २८ यसअघि नै कोरिया गइसकेकोर् इपीएसले जनाएको छ । भाषा परीक्षा उत्तर्ीण्ा गरेका करिब चार हजार पाँच सय कामदार रोस्टरमा रहेकोर् इपीएसले जनाएको छ .
यसबाहेक कतिपय स्वेच्छाले कोरिया जान नचाहेको तथा विभिन्न कारणले रोस्टरबाट हटेकोर् इपीएसका निर्देशक आचार्यले बताए । भाषा परीक्षा उत्तर्ीण्ा गरेकाले आवश्यक प्रक्रिया पूरा गरी रोजगारदाताले मागेअनुसार पालैपालो कोरिया जान पाउने प्रावधानअनुसार कामदार त्यहा“ गएका हुन् । बाँकी रहेका कामदार लैजान प्रक्रिया अगाडि बढेकोर् इपीएसले जनाएको छ ।
पहिलो पटक भाषा परीक्षा उत्तर्ीण्ा गरी गएका कामदारलाई उत्पादन, सेवा तथा कृषि क्षेत्रमा काम लगाइए पनि यस पटक जाने कामदारले उत्पादनमूलक क्षेत्रमा मात्र काम गर्नुपर्नेर् इपीएसले जनाएकोे छ ।
त्यहा“ जाने कामदारमध्ये उत्पादन क्षेत्रमा काम पाउनेले सातामा ४० घन्टा काम गर्नुपर्नेछ । तर, अन्य क्षेत्रमा गएकालाई भने रोजगार दाताले आपसी समझदारीमा काम गर्ने समयावधि तोक्ने गरेकोर् इपीएसले जानकारी दिएको छ ।
कोरियाले आगामी केही महिनाभित्र नै सबै कामदार लगिसक्ने उद्देश्यले अहिले माग बढाउँदै लैजाने जानकारी आएकोर् इपीएस निर्देशक आचार्यले जानकारी दिए । सन् २००७ मा नेपाल र कोरियाबीच कामदार लैजान सम्झौता भएपछि २००८ बाट कोरियाले नेपाली कामदार लैजान सुरु गरेको हो ।
कोरियाले नेपाललगायत १५ मुलुकबार्टर् इपीएसअर्न्तर्गत कामदार लिने गरेको छ । त्यहा“ जाने कामदारले करिब एक लाखको हाराहारीमा मासिक पारिश्रमिक पाउनेछन.

Posted in:
2

2:31 AM

namaste Tanahun
No comments
खैरेनीटार (तनहुँ), फागुन - रोजागारीका लागि लिबिया पुगेका खैरेनीटार–२, दगामका लालबहादुर थापाको परिवार अहिले निकै तनावमा छ। पतिको पीरमा रहेकी पत्नी बिन्दुलाई भोक र निन्द्रा लाग्न छाडेको एक साता भइसक्यो। श्रीमानलाई केही होला कि भन्नेमा उनी निकै चिन्तित छिन्।
दस महिनाअघि रोजगारीका लागि लिबिया पुगेका थापासँग पत्नी बिन्दुको पछिल्लोपटक साताअघि फोनमा कुरा भएको थियो। 'खाना खान पाएका छैनौं, पाउरोटी खाएर बसिरहेका छौं भन्नुभएको थियो,' श्रीमानको वाक्य सम्झँदै बिन्दुले भनिन्, 'लिबियामा आन्दोलन सुरु भएदेखि हामीलाई निकै चिन्ता लागेको छ।'
१ लाख ३० हजार रुपैयाँ खर्चेर उनी लिबिया पुगेका थिए। 'जसोतसो जाँदा लिएको ऋण तिर्नुभएको छ, अब कमाइ होला भन्ने बेला आन्दोलन सुरु भएपछि फिर्ता हुनुपरेको छ,' उनले भनिन्, 'उद्धारको क्रममा कम्पनीले इजिप्ट लैजाँदैछ भन्नुभएको थियो, त्यसपछि सम्पर्क भएको छैन।'
१४ महिने छोरीसहितको परिवार अहिले लालबहादुरको पर्र्खाइमा छ। लिबिया जानुअघि तीन वर्ष कतार बसेका थापा बढी आम्दानी होला भन्ने सोचाइले हाउस वायरिङको काममा लिबिया पुगेका थिए।
'केही आम्दानी होला भनेको त ज्यानै जाने अवस्था आएको छ,' बिन्दुले मलीन हुँदै भनिन्, 'सरकारले जतिसक्दो छिटो उद्धार गर्ने र फिर्ता ल्याउने पहल गरिदिए हुन्थ्यो।'
बिन्दुका अनुसार मासिक २ सय ५० अमेरिकी डलर पारिश्रमिकमा उनी लिबिया पुगेका थिए। परिवारका तीन छोरामध्ये लालबहादुर माइला हुन्। उनका दाजु मलेसिया र भाइ अफगानिस्तान छन्। घरमा बुबाआमासहित श्रीमती र छोरी छन्।
लालबहादुरजस्तै दगामकै केशबहादुर थापाको परिवार पनि अहिले चिन्तामा छ। उनी पनि जेठमा लिबिया पुगेका थिए। पत्नी कमलाका अनुसार शुक्रबार बिहान केशबहादुरसँग पछिल्लोपटक फोन सम्पर्क भएको थियो।

Posted in:
2
तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-