WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

अर्थ

सरकारले अनुदान नदिए फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्ने

मासिक १ अर्ब ५५ करोड रुपैया घाटा हुँदा टाट पल्टने अवस्थामा पुगेको भन्दै नेपाल आयल निगमले तत्काल राज्यले अनुदान नदिए पुन पेट्रोलियम पदार्थको मुल्य बृद्धि गर्नुपर्ने चेतावनी दिएको छ । आज एक पत्रकार सम्मेलनको आयोजन गरी निगमका कार्यकारी निर्देशक दिगम्बर झाले पछिल्लो समयमा हवाईर् इन्धन र पेट्रोलमा मुल्य बृद्धि गरेको भए पनि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य बृद्धि भईरहेको अवस्थामा मुल्य बृद्धि नगरे निगम चल्न सक्ने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो ।
उहाँले पछिल्लो मुल्य बृद्धि पछि पनि हवाईर् इन्धनमा केही नाफा भए पनि पेट्रोलमा अझै ४रुपैया ३० पैसा घाटा रहेको , डिलमा प्रति लिटर २० रुपैया र खाना पाकाउँने एलपी ग्यासँमा २ सय ५४ रुपैया घाटा भएको जानकारी दिनुभयो । पछिल्लो समयमा लोडसेडिङ्गका कारण पेट्रोलियम पदार्थको खपत दोब्बर बढेकोले पनि घाटा चुलिदै गएको भन्दै कार्यकारी निर्देशक झाले सरकारले अनुदान वा करमा छुट नदिए आपूर्ति असहज बन्ने चेतावनी दिनुभयो ।

पेट्रोलमा नौ रुपैयाँ भाउ बढ्यो 

काठमाडौँ, फागुन २९ - नेपाल आयल निगमले आजदेखि लागू हुने गरी पेट्रोलमा प्रति लिटर नौ रुपैयाँ र हवाई इन्धनमा १० रुपैयाँ भाउ बढाएको छ। डिजेल, मट्टितेल र ग्यासको मूल्य भने यथावत रहेको छ। मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रति लिटर ९७ रुपैयाँ पुगेको छ। त्यसैगरी हवाई इन्धनको मूल्य प्रति लिटर ९० रुपैयाँ पुगेको छ।

आयल निगम सञ्चालक समितिको बैठकले आइतबारदेखि लागू हुने गरी भाउ बढाउने निर्णय गरेको हो।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor