WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

विशेष रिपोर्ट

 यौनमा अनियमितताले हानि


यौन क्रियाकलापमा नियमित सक्रियताले जति फाइदा गर्छ, त्यसमा आक्कलझुक्कल सहभागिताले त्यति नै बेफाइदा गर्छ । नयाँ अध्ययनले दाबी गरेअनुसार यौनक्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयाघातको आशंका दोब्बर हुन्छ ।

यो निष्कर्षमा पुग्नुअघि हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले धेरै पुराना अनुसन्धानपत्रहरूको अध्ययन गरे । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुन्छ ।

यस विपरीत नियमित स्वस्थ यौनमा संलग्न हुनेहरूलाई मुटुको रोग लाग्ने सम्भावना अरूको दाँजोमा आधा कम हुन्छ ।

'जामा' जर्नलमा प्रकाशित उक्त अध्ययनका लागि अनुसन्धाताहरूले यसबारेका १४ भन्दा बढी पुराना अनुसन्धानहरूको विश्लेषण गरेका थिए । उनीहरूको विश्लेषण हृदयाघातको कारण के हुन सक्छ भन्नेमा केन्दि्रत थियो । त्यो अनुसन्धानमा ज-जसलाई हृदयाघातको जोखिममा कम पाइएको थियो, उनीहरू शारीरिक वा सेक्सुअल गतिविधिमा बढी संलग्न थिए ।

अनुसन्धानमा पाइएअनुसार मुटुसम्बन्धी खतरालाई सबै प्रकारका शारीरिक गतिविधिले ३.५ गुणा र यौनसम्पर्कले २.७ गुणासम्म कम गर्छन् । कसैलाई मुटुसम्बन्धी समस्या छ भने पनि नियमित शारीरिक गतिविधि वा सहवासले न्यून गर्न सकिन्छ ।

उक्त अध्ययनमा संलग्न जेसिका पालस भन्छिन्, 'नियमित यौन वा अन्य शारीरिक गतिविधिले मुटुमा हुन सक्ने हानिलाई एक/दुई घन्टाका दरले कम गर्दै लैजान्छ ।'

 कैटरिनाको व्लाउज सर्किएपछि बबाल


नाच्दा नाच्दै नायिका कैट्रिना कैफको व्लाउज सर्किएपछि बलिउडमा बबाल भएको छ । केहि दिनअघि कैटि्रना एउटा म्युजिक अवार्डमा नाच्दै थिइन, नाच्दै गर्दा कैट्रिनाको व्लाउज पटक पटक सर्कियो ।
एकपटक त व्लाउज अलि तलैसम्म सर्किएपछि कैट्रिनाको ब्रा पनि देखिएको थियो । तर कैट्रिनाले कसै गरी खस्किएको व्लाउज तानेर वेइज्जती हुनबाट भने जोगिइन । कार्यक्रममा सहभागिका अनुसार यस्तो नृत्यका लागि छोटो अवधिमा नै ड्रेसको डिजाइन गरिन्छ । तर बाँकी कलाकारले जस्तै कैटरिनाले पनि यो ड्रेसको ट्रायल गरेकी थिइन् ।
ट्रायल गर्दा यो ड्रेस टाइट भए पनि नाच्दै गर्दा ढिला हुन थालेको थियो । सुरुमा कुममा खस्किरहेको व्लाउज पछि कुमबाट पनि तलसम्म आएको थियो । तर कैट्रिनाले त्यसलाई माथि तानेर भए पनि व्यवस्थित गर्न सफल भएकी थिइन् ।

1.बजारमा नाङ्गै मोडल(फोटो फिचरसहित)

मोडल र फोटोग्राफर मिलेपछि के असम्भव छ ? त्यसमाथि चर्चा मिल्छ भने उनीहरु सबै सीमा पार गर्न तयार हुन्छन् । फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यतिवेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ ।
मोडल बजारमा नाङ्गै घुम्छे, पसलमा सपिङ्ग गर्छे, रेल चढ्छे, सडकमा हिउँ उठाउँछे, भिखारी झैं पैसा माग्छे, त्यो पनि निष्पिmक्री अनि त्यसका पछिपछि हुन्छन् एउटा क्यामेराम्यान । पर्सियन मोडल इरिका सिमोनले आफूलाई सबैका सामु नाङ्गो बनाउँदै न्युयोर्कको शहरमा निष्पिmक्री धुमेकी छन्, त्यो पनि न्युयोर्कको व्यस्त सडकमा ।
२५ वर्षकी मोडल इरिका सिमोनले आफ्नो जन्मदिनमा न्युयोर्कको व्यस्त बजारमा आफ्ना सबै दैनिकी गरेकी छन्, तर त्यो सबै दैनिकीका लागि उनले कुनै पनि कपडा लगाएकी छैनन् । पर्सियन मोडल इरिका सिमोनले आफ्नो नयाँ फोटो प्रदर्शनी न्यू योर्कमा एउटी शहरीया युवतीको दैनिकी देखाउँदैछिन् ।
दुई वर्ष अघि जब उनी फेशन सप्ताहाका लागि मोडलिङ फोटोग्राफी गर्दै थिइन, त्यतिवेला उनलाई यस्तो योजना फुरेको थियो । त्यसकै एक भाग स्वरुप उनी स्थानीय सुपरमार्केटमा एक प्याकेट चुरोट किन्न छिरिन्, त्यो पनि नाङ्गै । सैधं कपडामा आउने इरिका जब सुपरमार्केटमा नाङ्गै आइन तब पसले मात्र होइन, कर्मचारी र मार्केट पुगेका उपभोक्ता पनि जिल खाएर उनलाई हेरिरहे ।
उनले बेलायती समाचार संस्थालाई भनेकी छन्, सुरुमा मलाई यस्तो योजना दिमागमा आयो तब मैले सोंचे के मैले यस्तो गर्न सकुंला ? फेरी निर्णय लिएँ, सोंचि त सकें, अब किन नगर्ने । र यो सबै मैले पहिलो दिनमै गर्न सकें । न्युयोर्कको पश्चिमी गाउँमा जब मैले नाङ्गै फोटो सुट गरें त्यतिवेला प्रहरीले मलाई गिरˆतार पनि गरेन । यो सबै समय र भाग्यको खेल हो ।
यो कुनै यौन होइन, नाङ्गो हुनु कुनै पागल पनि होइन, तर मलाई थाहा छ यो कानूनी भने होइन । तर यो सबै प्रक्रियाले मलाई निक्कै स्वतन्त्र, खुला र आनन्द प्रदान गर्‍यो । फोटोसुटको पहिलो दिन इरिकाले पश्चिमी न्युयोर्कमा पाँचवटा सट दिएकी थिइन । जब इरिकाको दिमागमा यो योजना आएको थियो, त्यसपछि उनले आफूलाई नाङ्गो बनाएर घर भित्रै दर्जनौं पटक फोटो सुट गरेकी थिइन । कतिपटक त उनले गहना मात्र लगाएकी थिइन ।
सिमोनको न्यु योर्क प्रदर्शनीमा २० वटा तस्वीरहरु हुनेछ, अर्को महिना सुरु हुने यो प्रदर्शनी त्रिवेकाको दास ग्यालेरीमा हुनेछ । सिमोनाले भनेकी छन्, मलाई दैनिकी गरेका अरु थुप्रैको नाङ्गो तस्वीर खिच्ने धोको छ । किनकी मोडेल बनेकी इरिका पहिले फोटोग्राफर पनि थिइन । फोटोसुटका क्रममा इरिकाले सबवेमा हिंडेकी छन्, पुस्तकालयमा किताव चेक गरेकी छन्, हिउँले पुरिएको बाटोमा सावेल चलाएर हिउँ फालेकी छन्, बस्ने घरबाहिर र भित्र उनले नाङ्गै हिंडेकी छन् ।




 

2.महिलाको स्तनमा टोक्दा सर्प ठहरै

सर्पले मान्छेलाई टोके के हुन्छ ? विषालु सर्प रहेछ भने मान्छेको मृत्यु हुन्छ, कम विषालु भए घाइते हुन्छ । तर यसपटक उल्टो भएको छ, सर्पले मान्छेलाई टोक्दा मान्छे होइन सर्प मरेको छ । घट्ना इजरायलको हो । इजरायलमा एक जना सेक्सी मोडलले सर्पलाई लिएर सेक्सी फोटोसुट गर्दै थिइन । त्यसैबेला सर्पले मोडललाई टोक्यो, सर्पले टोकेपछि मोडलको मृत्यु पनि भएन, उनी घाइते पनि भइनन् तर सर्प भने तत्कालै मर्‍यो ।
इजरायलकी ओरिट फक्स नाम गरेकी दोस्रो दर्जाकी मोडलले सुरुमा सर्पलाई लिएर खुट्टा, छाति, घाँटीमा राखेर तस्वीर खिचाएकी थिइन । फोटोलाई अझ सेक्सी देखाउन उनले स्तनको केही भाग देखाउँदै फोटो सुट गर्न लागेकी थिइन । फोटोसुट गर्दागर्दै सर्पले ओरिटको स्तनमा टोक्यो ।
खासमा ती मोडलले आफ्ना स्तन ठूला देखाउन स्तनको सर्जरी गराएकी थिइन र त्यहाँ उनले सिलिकन लगाएकी थिइन । स्तनमा टोकेपछि सर्पलाई सिलिकन पोइजन भयो, सर्प केही समयपछि मर्‍यो । रातो र सेतो स्टि्रप कपडा लगाएकी ती मोडलले स्तनको मध्यभाग देखाउँदै स्तनमा सर्पको मुख घर्षण गराइरहेकी थिइन ।

त्यसपछि उनले सर्पको टाउको आˆनो मुखतिर देखाउँदै किस खाने अभिनय गर्दैथिइन् । त्यतिवेला फक्सको हातबाट सर्प फुत्कियो । सर्प फुत्केपछि टाउको फक्सको स्तनमा गएर जोडियो । त्यतिवेलासम्म फक्सको स्तन बाहिरको कपडा खुलै थियो । सुरुदेखि नै विभिन्न हर्कत गरिरहेकी फक्ससँग रिसाइरहेको सर्पले उन्को स्तनको मुन्टोे नजिकै गएर मुख गाड्यो । गहिरो गरि सर्पले स्तनमा दाँत गाडेपछि मोडलका सहयोगीहरु आएर सर्पलाई तान्न थाले । एक छिनसम्म सर्पले स्तनमा मुख गाडि नै रह्यो र अन्तिममा दाँत छोड्यो ।
सर्पले टोकेपछि मोडेललाई तत्कालै अस्पताल पुर्‍याइयो, त्यहाँ उनलाई टिटानाश सुइ लगाइयो । मोडलको भाग्य बलियो रहेछ उनी बचिन तर मोडेलको स्तनमै टोकेको सर्प भने सिलिकन विषले केही समयपछि मर्‍यो ।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor