WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

दमौलीमा खुकुरी प्रहारबाट एक युवाक गम्भिर र्घाईते

दमौलीमा मंगलबार साँझ अज्ञात समुहको खुकुरी प्रहारबाट  व्यास-११ बस्ने २६ वषर्ीय राजु थापा गम्भिर र्घाईते भएको छन् । उनको दमौली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँले बताएको छ । घाइते थापाको टाउकाको दाँया भागमा गम्भिर चोट लागेको बताइएको छ । खुकुरी प्रहार गर्ने घटनामा संलग्न भएको आशंकमा तीन जना युवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।                                                          from:    हाम्रो तनहुँ

तनहुँमा एकहजार भन्दा बढी अपाङ्ग

तनहुँ जिल्लामा मात्रै एकहजार ५६ जना अपाङ्ग रहेका छन्। तीमध्ये १९४ दृष्टिविहीन, ४३७ सुस्तःमनस्थिति र ९० जना बहुअपाङ्ग रहेको बताइएको छ। अपाङ्गताको क्षेत्रमा काम गर्ने संस्थाले जिल्लाभित्र तथ्याङ्क सङ्कलन गर्दा उक्त तथ्याङ्क फेला परेको हो। यस जिल्लामा आधा दर्जन सङ्घसंस्थाले अपाङ्गताको क्षेत्रमा काम गर्दै आए पनि प्रभावकारी हुन नसकेको स्वयम् अपाङ्गहरु नै बताउँछन्

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor