WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

खेल / मनोरंजन

नेपाल र श्रीलंकाबीचको खेल गोलरहित बराबरी

                           २८ चैत, काठमाडौं । नेपालले एएफसी च्यालेन्ज कप फुटबल खेल्न पाउने भएको छ ।
समुह ‘डी’ बाट उत्तरकोरिया समुह बिजेता हुँदा तथा नेपाल उपविजेताका रुपमा च्यालेन्ज कपका लागि छनोट भएको छ ।
सोमबार भएको छनोट चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग गोलरहित बराबरी खेल्यो भने उत्तरकोरियाले अफगानिस्तानलाई २-० ले पराजित गर्‍यो ।
छनोट चरणको तीनबटै खेल जितेको उत्तरकोरियाको ९ अंक भएको छ भने एक खेलमा जित, एकमा बराबरी र एकमा हार व्यहोरेको नेपालको चार अंक भएको छ ।


नेपालको विजयी सुरुवात

२४ चैत, काठमाडौं । नेपालले एएफसी च्यालेन्ज कप फुटबल अन्तरगत समुह डीको छनोट खेलमा विजयी सुरुवात गरेको छ ।
बिहीबार दशरथ रंगशालामा भएको पहिलो खेलमा नेपालले अफगानिस्तानलाई १-० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण तीन अंक हात पारेको छ । नेपालका लागि खेलेको २६ औं मिनेटमा भरत खबासले गरेका हुन् । नेपालले शनिबार आफ्नो दोश्रो खेलमा उत्तर कोरियाको समना गर्नेछ

अन्तर्राष्ट्रिय म्याराथुनमा नेपाली प्रथम 

 काठमाडौं, चैत १९ (नागरिक) - नेपाली सेनाका धावक विकास शाही एक अन्तराष्ट्रिय स्तरको म्याराथुन दौडमा प्रथम भएका छन्। लेबनानको बेरुतस्थित लेबनान रोड रनिङ एण्ड एथलेटिक्स क्लबद्धारा चैत १३ गते आयोजना गरेको 'सिडार ग्रिन म्याराथुन २०११' मा हवल्दार शाहीले प्रथम स्थान हासिल गरेका हुन्।संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनार्थ लेवनानमा तैनाथ युद्धभैरव गण ४९ औं डफ्फाबाट सहभागी भएका शाहीले ४२दशमल १९५ किलोमिटर दुरी दुई घण्टा ४० मिनेट ४० सेकेण्डमा पूरा गरेको शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयद्धार जारी विज्ञप्तीमा जनाइएको छ।

म्याराथुन दौडमा शान्ति स्थापनार्थ तैनाथ नेपाल, ईन्डोनेसिया, चीन, भारत, फ्रान्स, स्पेन गरी जम्मा ६ राष्ट्र तथा लेवनानबाट समेत गरी जम्मा १सय ४० जना धावकको सहभागीता रहेको थियो। उक्त दौडमा लेवनान र इन्डोनेसियाले क्रमशः दोश्रो र तेश्रो स्थान हासिल गरेका थिए।
प्रथम भएका शाहीलाई पुरस्कार स्वरुप १ हजार ५ सय अमेरिकी डलर (झण्डै १ लाख ८ हजार रुपैयाँ) तथा ट्रफी प्रदान गरिएको छ। उनलाई निकट भविष्यमा जर्मनीमा हुने ग्रिन म्याराथुनमा सहभागी हने अवसर समेत दिईन जनाइएको छ।






अजको फोटो हरु: (3-photos,see....)

 





'ढकमक्क लालिगुराँसः     खोटाङमा समय अगावै लालिगुराँस फूल्न थालेपछि, पर्यटकीय गुराँसे डाँडाहरुमा आन्तरिक पर्यटकहरुको भिड लाग्न थालेका छन् ।
1.how beautiful nepal
2.goal....(pokhara)
रातो नेपाल पहेलो भुटान :भुटानी खेलाडीहरुलाई छक्याउने प्रयासमा सन्तोष साहुखुल (रातो जर्सी)। उनले गरेको एकमात्र गोलले नेपाल विजयी....
3.hurry !!!!!boys:

केस्तो मज्झा :  गर्मी बद्धै जाधा तनहुँमा पौडीको मज्झा लीदै केटाहरु

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor