WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँनमा राष्ट्रपती: भवन उदघाटन गर्न राष्ट्रपति भोलि देवघाट जाँदै

तनहुँ, फागुन २५- राष्ट्रपति रामवरण यादव बिहीबार तनहुँको देवघाट आउने भएका छन्। देवघाट क्षेत्र विकास समितिको कार्यालय भवन उदघाटन गर्न राष्ट्रपति यादव देवघाट आउन लागेका हुन।
२०६५ माघ १९ गते भवन उदघाटनका राष्ट्रपति आउने कार्यक्रम तय भएपनि माओवादी कार्यकर्ताले माघ १७ गते कार्यालयमा तालाबन्दी गरेपछि कार्यक्रम स्थगित भएको थियो।


माओवादीले मौखिक र लिखित रुपमा देवघाट क्षेत्र विकास समितिको भवन राष्ट्रपतिबाट उद्घाटन नगर्न दबाब दिएपछि असुरक्षाका कारण उद्घाटन कार्यक्रम
स्थगित गरिएपनि सबै राजनीतिक दलको सहमतीमा बिहीबार भवन उद्घाटन कार्यक्रम आयोजना गरिएको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक बलराम पौडेलले बताए।

राष्ट्रपति यादवले बिहीबारै तनहुँ देवघाटमा संचालित सामुदायिक रेडियो देवघाटको समेत उदघाटन गर्ने कार्यक्रम रहेको छ। माघेसक्रान्तिदेखी परिक्षण प्रशारण शुरु गरेको रेडियो देवघाट तनहुँको छैटौ रेडियो हो।
राष्ट्रपति डा. यादव देवघाटमा क्षेत्र विकास समितिको भवन र रेडियो उद्घाटन पश्चात चितवनको नारायणघाट स्थित बालकुमारी उच्च माध्यमिक विद्यालयको नवनिर्मित भवन, भरतपुर स्थित कन्या कलेजको भवन उद्घाटन र पश्चिम चितवनको गीतानगर स्थित अरुणोदय कलेजको स्वर्ण महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
राष्ट्रपति देवघाट आउने भएपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले बताए।

1 comments:

Admin BHOLA THAPA said...

ok nice blog site keep it up

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor