दमौलीमा मंगलबार साँझ अज्ञात समुहको खुकुरी प्रहारबाट व्यास-११ बस्ने २६ वषर्ीय राजु थापा गम्भिर र्घाईते भएको छन् । उनको दमौली अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको जिल्ला प्रहरी कार्यलय तनहुँले बताएको छ । घाइते थापाको टाउकाको दाँया भागमा गम्भिर चोट लागेको बताइएको छ । खुकुरी प्रहार गर्ने घटनामा संलग्न भएको आशंकमा तीन जना युवालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । from: हाम्रो तनहुँ
0 comments:
Post a Comment