WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

माओवादी प्रजातान्त्रिक हुनुपर्छ सरकार म दिन्छु-गगन थापा

लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन ।

काठमाडौं, १२ बैशाख
नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम युवा नेता गगन थापाले लोकतन्त्रका आधारभुत सिद्धान्त समावेश नभएसम्म संविधान बनउनुको कुनै औचित्य नरहेको बताएका छन । लोकतन्त्र दिवशको अवसरमा भएको कार्यक्रममा सभाषद समेत रहेका थापाले माओवादी लोकतन्त्र प्रति प्रतिवद्ध नभएसम्म लोकतन्त्र संस्थागत हुन नसक्ने आरोप लागाउनुभएको छ । उनले माओवादी प्रजातन्त्र प्रति प्रतिवद्ध हुन्छ भने कांग्रेस भित्र जसरी भए पनि माओबादीको नेतृत्व स्वीकार्ने सक्न्ने बातावराण बनाउन आफु लागि पर्ने बताएकाछन । माओवादी भित्र अहिले भइरहेको शान्ति र संविधान बारकॊ भएको बहस सकारात्मक भएपनि त्यसलाई प्रचण्डले तत्कालीन कार्यदिशा मात्र भनेकोले पूर्ण विश्वास गर्न सकिने बातावरण नभएको बताएकाछन ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor