कस्तो मज्झा
२८ साउन तनहुँ । लण्डन ओलम्पिकमा स्वर्ण पदक जित्ने खेलाडीहरुको खुसी मनाउने तरिका आ-आफ्नै छ । विश्वका तिब्र गतिका धावक जमैकन यूसेन बोल्टले २ सय मिटर दौडमा स्वर्ण जितेपछि क्यामारा निकालेर दर्शकहरुको तस्वीर खिचे । जमर्नका एक खेलाडीले डिस्कस थ्रोमास्वर्ण जितेपछि यस्तो जोश आयो कि आफ्नै कपडा च्याते ।
बेलायतका एक खेलाडीले भने पदक जितेपछि नांगिएर खुसी मनाएका छन् । उनी मैदानमा नै भने नाङ्गएिका हैनन् । हाईजम्पमा स्वण जितेका बेलायतका एथलेट रोब्बी ग्राबार्जले खेलगाउको आफ्नो कोठामा पुगेर नाङ्गएिको तस्वीर ट्वीट गरेका हुन् ।
तस्वीरमा उनले आफ्नो घाँटीमा मेडल झुण्ड्याएका छन् भने बेलायतको झण्डाले आफ्नो गोप्य अंग छोपेका छन् । उनको अनुहारमा सन्तुष्टिको भाव झल्किएको हाँसो छ ।
0 comments:
Post a Comment