![]() |
| एसएलसी दिन आमा लाहानको पशुपति आदर्श उच्चमावि केन्द्रमा आएपछि पछ्याउँदै आएको छोरो। |
![]() |
| दाङको तुलसीपुरस्थित महेन्द्र मावि परीक्षा केन्द्रमा एसएलसी परीक्षा दिन आएकी एक गृहणी परीक्षा हल बाहिर बच्चालाई दूध खुवाउँदै। |
![]() |
| बिहीबारबाट सुरु भएको विद्यार्थीहरुको फलामे ढोकाको रुपमा परिचित एसएलसी परीक्षामा तनहुँको सत्यवती उच्च मावि दमौली केन्द्रबाट परीक्षा दिदै परिक्षार्थीहरु |
![]() |
| लमजुङको बेसीसहरस्थित विद्याविकास उमाविबाट क्रियापुत्री सौगात पराजुली प्रवेशिका परिक्षा दिँदै। |
12:00 AM
namaste Tanahun






0 comments:
Post a Comment