वैशाख, काठमाडौँ । वैदेशिक रोजगारीका शिलशिलामा दुवई पुगेका एक युवकको हत्या भएको छ ।
कम्पनीमा रहेको कम्प्युटरबाट इन्टरनेट चलाउँदा गलत सन्देश प्रवाह गरेको आरोपमा कम्पनी मालिकको योजनामा सहकर्मीले नै उनको हत्या गरेको रघुनाथको भनाई छ ।
लमजुङ मालिङ गाविस- ३ का ३६ वर्षीय डिलाराम गुरुङको बुधबार हत्या भएको परिवारजनले बताएका छन् ।
मृतकमा दाजु रघुनाथले हत्यामा आफ्नो भाई कार्यरत कम्पनीकै कर्मचारीको संलग्नता रहेको बताउनु भयो ।कम्पनीमा रहेको कम्प्युटरबाट इन्टरनेट चलाउँदा गलत सन्देश प्रवाह गरेको आरोपमा कम्पनी मालिकको योजनामा सहकर्मीले नै उनको हत्या गरेको रघुनाथको भनाई छ ।
11:49 AM
namaste Tanahun


0 comments:
Post a Comment