वैदेशिक रोजगारीका लागि दर्ुइ महिने अवधिमा तीन सय ३० कामदार दक्षिण कोरिया गएका छन् । सन् २०११ सुरु भएपछि रोजगारदाता मुलुुकले पठाएको माग -श्रम करार) अनुसार रोजगार अनुमती प्रणाली र्-इपीएस) अर्न्तर्गत भाषा परीक्षा उत्तर्ीण्ा भई रोस्टरमा रहेकामध्ये तीन सय ३० कामदार दक्षिण कोरिया गएका हुन् । योसँगै अहिलेसम्म ६ हजार एक सय ५८ जनार् इपीएसअर्न्तर्गत रोजगारीका लागि कोरिया गइसकेका छन् । र्
इपीएस शाखाका अनुसार सन् २०११ सुरु भएपछि दक्षिण कोरियाले एक हजार आठ सय ६१ जनाको श्रम करार पठाएको थियो र्।र् इपीएस शाखाका निर्देशक महेश आचार्यले रोजगारदाताले माग गरेअनुरूप भाषा परीक्षा उत्तर्ीण्ा गरी सबै प्रक्रिया पूरा भएर रोस्टरमा रहेका कामदार कोरिया गएको बताए ।
कोरियाले भाषा परीक्षा उत्तर्ीण्ा गरी रोस्टरमा रहेका कामदारलाई जतिसक्दो चाँडो लैजाने तयारी गरेकाले पनि दर्ुइ महिनामा नै तीन सय बढीले त्यहा“ जाने अवसर पाएको आचार्यले बताए ।
सन् २०११ सुरु भएपछि कोरिया गएका कामदारमध्ये अधिकांश गत १२ र १३ भदौमा लिइएको भाषा परीक्षा उत्तर्ीण्ा कामदार रहेको उनलेे जानकारी दिए । सो भाषा परीक्षामा उत्तर्ीण्ा भई सबै प्रक्रिया पूरा गरी चार हजार ९६ जना कोरिया जान रोस्टरमा राखिएको थियो ।
यसैगरी, सन् २००८ पहिलो पटक लिएको परीक्षामा ६ हजार पाँच सय ८६ उत्तर्ीण्ा भएका थिए । यसमध्ये पाँच हजार आठ सय २८ यसअघि नै कोरिया गइसकेकोर् इपीएसले जनाएको छ । भाषा परीक्षा उत्तर्ीण्ा गरेका करिब चार हजार पाँच सय कामदार रोस्टरमा रहेकोर् इपीएसले जनाएको छ .
यसबाहेक कतिपय स्वेच्छाले कोरिया जान नचाहेको तथा विभिन्न कारणले रोस्टरबाट हटेकोर् इपीएसका निर्देशक आचार्यले बताए । भाषा परीक्षा उत्तर्ीण्ा गरेकाले आवश्यक प्रक्रिया पूरा गरी रोजगारदाताले मागेअनुसार पालैपालो कोरिया जान पाउने प्रावधानअनुसार कामदार त्यहा“ गएका हुन् । बाँकी रहेका कामदार लैजान प्रक्रिया अगाडि बढेकोर् इपीएसले जनाएको छ ।
पहिलो पटक भाषा परीक्षा उत्तर्ीण्ा गरी गएका कामदारलाई उत्पादन, सेवा तथा कृषि क्षेत्रमा काम लगाइए पनि यस पटक जाने कामदारले उत्पादनमूलक क्षेत्रमा मात्र काम गर्नुपर्नेर् इपीएसले जनाएकोे छ ।
त्यहा“ जाने कामदारमध्ये उत्पादन क्षेत्रमा काम पाउनेले सातामा ४० घन्टा काम गर्नुपर्नेछ । तर, अन्य क्षेत्रमा गएकालाई भने रोजगार दाताले आपसी समझदारीमा काम गर्ने समयावधि तोक्ने गरेकोर् इपीएसले जानकारी दिएको छ ।
कोरियाले आगामी केही महिनाभित्र नै सबै कामदार लगिसक्ने उद्देश्यले अहिले माग बढाउँदै लैजाने जानकारी आएकोर् इपीएस निर्देशक आचार्यले जानकारी दिए । सन् २००७ मा नेपाल र कोरियाबीच कामदार लैजान सम्झौता भएपछि २००८ बाट कोरियाले नेपाली कामदार लैजान सुरु गरेको हो ।
कोरियाले नेपाललगायत १५ मुलुकबार्टर् इपीएसअर्न्तर्गत कामदार लिने गरेको छ । त्यहा“ जाने कामदारले करिब एक लाखको हाराहारीमा मासिक पारिश्रमिक पाउनेछन.

11:43 PM
namaste Tanahun
Posted in: 

0 comments:
Post a Comment