WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

अन्जानको “नजलाउ” इजरायलमा विमोचित

इजरायल । नेपाली सांगीतिक क्षेत्रका उदयीमान गायक अन्जान डल्लाकोटीले आफ्नो पहिलो सांगीतिक कोशेली “नजलाउ” संसारकै सबभन्दा होचो स्थान मध्यपूर्वको मृत सागरको किनारमा एक सांगीतिक कार्यक्रमकाबीच विमोचन गराएका छन ।
इजरायलको तेल अभिभमा भएको नया बर्षको कार्यक्रमको केही दिनपछि अप्रिल २४ तारिख आइतबार संसारकै होचो भूभाग मृतसागरमा पुगेका उनले त्यहीँ उपस्थित भएका सैयौं दर्शकहरुबीच पहिलो एल्वम विमोचन भएको घोषणा गरेका हुन् ।
२१ बर्षका यी गायकले सोह्र बर्षकै उमेरमा ‘शायद गल्ती’ बोलको गीत रेकर्ड गराएका थिए । म्युजिक मेनिया ईन्टरटेनमेन्टको प्रस्तुति रहेको, पप रयाप र रोमान्चक, सेन्तिमेंटल सबै प्रकारका स्वाद रहेको यो सांगीतिक एल्वममा उनको एउटा आफ्नै शिर्ष गीत ‘नजलाउ’को रिमिक्स सहित सात वटा सुमधुर गीतहरु रहेका छन ।
नयाँ बर्षको उपलक्ष्यमा इजरायलमा आयोजित कार्कक्रममा जिरे खुर्सानी साँझका लागि नेपालबाट आएका जिरेखुर्सानीका कलाकारद्वय किरणकुमार केसी र शिवहरि पौडेलसँगै डल्लाकोटी यहाँ आएका हुन् । सांस्कृतिका कार्यक्रममा भाग लिगेपछि उनले इजरायलका अन्य बिभिन्न शहरहरुमा सांगीतिक प्रस्तुति देखाएर दर्शकहरुलाई पनि नचाएका थिए ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor