WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

तनहुँ: ट्रकको ठक्करबाट महिलाको मृत्यु "डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध"

२६ फागुन, दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको बन्दीपुरमा ट्रकको ठक्करबाट विहीबार विहान एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याम्घा गाविस-९ की ५० वर्षीया मनुमाया पौडेल रहेको प्रहरीले जनाएको छ ।
चितवनको नारायणगढबाट पोखराका लागि छुटेको ना ३ ख ८२२ नम्बरको ट्रकले बाटो काट्दै गरेकी पौडेललाई बन्दीपुर-८, याम्पाफाँटमा ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट पौडेलको घटनास्थलमै मृत्यु भएको थियो ।
WE ARE IN FACEBOOK TOO, FOR FAST NEWS YOU CAN ADD US THERE!!
मृतकका परिवारलाई उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै स्थानीय बासिन्दाले पृथ्वी राजमार्गअन्तर्गतको डुम्रे-आँबुखैरेनी सडकखण्ड अवरुद्ध पारेका छन् । ठक्कर दिने ट्रक र त्यसका चालक प्रहरी नियन्त्रणमा छन् ।

0 comments:

Post a Comment

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor