काठमाडौं, चैत्र (namaste tanahun)
भारतले बिश्वकप क्रिकेट प्रतियोगितामा बिजय हासिल गरेमा नाँगिने वक्तव्य दिने पूनम पाण्डे केही दिन देखी गायव भएकी थिर्इन। तर अहिले उनले फेरी आफ्नो वचन नतोड्ने वक्तव्य दिएकी छिन्। उनले वयस्क मानिसहरूको अगाडी नाँगिनु कुनै अपराध नभएको बताएकी छिन्। उनले यसका लागि भारतिय क्रिकेट बोर्ड संग अनुमति मागेकी छिन्। यती मात्र नभर्इ उनले भारतमा नाँगिनु अपराध भए फ्रान्समा गएर बिश्व बिजेता टोलीको अगाडी आफु नाँगिर्इ आफ्नो वचन कुनै हालतमा पूरागर्ने वक्तव्य दिएकी छिन्।
2:03 AM
namaste Tanahun


0 comments:
Post a Comment