बोष्टन । जापानको भुकम्प तथा सुनामी पिडितहरुको लागि आर्थिक सहयोग जुटाउन नेपाली खबर पाक्षिकको अमेरिकाको बोष्टनमा एक सांस्कृतिक कार्यक्र आयेजना गरेकोछ ।
‘अरुको दुःख नै आफ्नो दुःख सम्झनु मानवीयता हो’ भन्ने भावनालाई महसूस गरी कार्यक्रम आयोजना गरिएको नेपाली खबरका अध्यक्ष विजय तामाङले बताउनु भयो ।
नेपाली युवाहरुको मन जित्न सफल कर्मा व्याण्ड लगायतका टोली भिजिट नेपाल २०११ को प्रचार प्रसार गर्ने सिलसिलामा अमेरिकाको विभिन्न शहरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेको छ ।
सांस्कृति कार्यक्रमका झलकहरु ।






अप्रिल ११ सोमवारका दिन भएको ‘वोष्टन कल्चरल नाइट’ नामक सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित व्याण्ड कर्मा व्याण्डले लाइभ कन्र्सट देखाएको थिए ।
भने पुराना प्रसिद्व पप गायक भिम तुलाधर, राम श्रेष्ठ, सहदेव बानिया, विश्वराज चौलागाई लगायत स्थानिय कलाकारहरुले गीत संगित तथा नृत्य प्रस्तुत गरेका थिए ।‘अरुको दुःख नै आफ्नो दुःख सम्झनु मानवीयता हो’ भन्ने भावनालाई महसूस गरी कार्यक्रम आयोजना गरिएको नेपाली खबरका अध्यक्ष विजय तामाङले बताउनु भयो ।
नेपाली युवाहरुको मन जित्न सफल कर्मा व्याण्ड लगायतका टोली भिजिट नेपाल २०११ को प्रचार प्रसार गर्ने सिलसिलामा अमेरिकाको विभिन्न शहरमा सांस्कृतिक कार्यक्रम आयोजना गरिरहेको छ ।
सांस्कृति कार्यक्रमका झलकहरु ।






12:06 PM
namaste Tanahun


0 comments:
Post a Comment