टोक्यो । नेपालमा लोकतन्त्र स्थापान भएको ५ बर्ष भएको अवसरमा नेपाली जनसम्पर्क समिति जापानले लोकतन्त्र दिवस मनाउने भएको छ । अप्रिल २७ बुधबारको दिन रियोगोकु सिटी कोवा भबन टोक्यो कार्यक्रम गर्न लागिएको समितिका अध्यक्ष बलराम श्रेष्ठले जानकारी दिनु भयो ।
समितिले लोकतनन्त्र दिवससम्बन्धी कार्यक्रममा उपस्थित भएर एक्यवद्धता जनाउन जापानवासी सम्पूर्ण नेपालीमा आग्रह गरेको छ । राणाकालिन निरंकुसता, निर्दलीय एकतन्त्रीय पंचायती व्यवस्था, अधिनायक व्यवस्थाहरुको छाति चिर्दै हजारौँ सहिदको बलिदान र दुई करोड ५० लाख नेपालीको क्रान्तिबाट प्राप्त लोकतन्त्र वर्तमान समयको आबश्यकता भएको भन्दै समितिले यस्तो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।
नेपालले ५ बर्ष पहिले प्राप्त गरेको लोकतन्त्र सम्पूर्ण नेपालीको हक, हित र कर्तव्यको संरक्षण गर्ने उच्चतम शिखर आदर्श हो श्रेष्ठले भन्नुभयो । कार्यक्रमसम्बन्धी विस्तृत विवरण
लोकतन्त्र दिबस कार्यक्रम गर्ने ठाउँ र ठेगाना:
कार्यकम हुने मिती :२०११ अप्रिल २७ बुधबार साझ
कार्यकम हुने समय :साझा १८ बजे
कार्यकर्म स्थल :रियोगोकु सिटी कोवा भबन
कार्यकम हुने स्थल को ठेगाना:रियोगोकु २ चो मे १० बान ११,१४ गोउ दोस्रो तल्ला, टोक्यो, जापान
समितिले लोकतनन्त्र दिवससम्बन्धी कार्यक्रममा उपस्थित भएर एक्यवद्धता जनाउन जापानवासी सम्पूर्ण नेपालीमा आग्रह गरेको छ । राणाकालिन निरंकुसता, निर्दलीय एकतन्त्रीय पंचायती व्यवस्था, अधिनायक व्यवस्थाहरुको छाति चिर्दै हजारौँ सहिदको बलिदान र दुई करोड ५० लाख नेपालीको क्रान्तिबाट प्राप्त लोकतन्त्र वर्तमान समयको आबश्यकता भएको भन्दै समितिले यस्तो कार्यक्रमको आयोजना गरिएको जनाएको छ ।नेपालले ५ बर्ष पहिले प्राप्त गरेको लोकतन्त्र सम्पूर्ण नेपालीको हक, हित र कर्तव्यको संरक्षण गर्ने उच्चतम शिखर आदर्श हो श्रेष्ठले भन्नुभयो । कार्यक्रमसम्बन्धी विस्तृत विवरण
लोकतन्त्र दिबस कार्यक्रम गर्ने ठाउँ र ठेगाना:
कार्यकम हुने मिती :२०११ अप्रिल २७ बुधबार साझ
कार्यकम हुने समय :साझा १८ बजे
कार्यकर्म स्थल :रियोगोकु सिटी कोवा भबन
कार्यकम हुने स्थल को ठेगाना:रियोगोकु २ चो मे १० बान ११,१४ गोउ दोस्रो तल्ला, टोक्यो, जापान
4:16 AM
namaste Tanahun


0 comments:
Post a Comment