WELCOME TO "NAMASTE TANAHUN" voice of tanahun ........lets read together!!! MORE CHANGE SOON....WAIT US....
**** हेडलाईनहरु *****

'सुचना NOTICE'

समस्त पाठकहरु मा हाम्रो अनुरोद्;
हाम्रो अफ्नै समस्स्यका ले गर्द हामी केही समयका लागि "news अप्डेट" गर्न नस्कने भयको जानकारी गराउन चाहन्छौ । हामी केहि समयमा नै नय कुरा हरुको साथ आहुने बाचा गर्दछौ ।
धैरे गर्नु होला । । । ।

HUMBLE REQUEST TO ALL READERS;
we want to inform to all our readers that due to our own problem we are not being able to" UPDATE NEWS "for few time. we promise to be BACK with in few days interval along with additional features.
KEEP on waiting than ....

अष्ट्रेलियमा नेपाली युवतीले आत्महत्या गरिन


सिड्नी । अष्ट्रेलियामा बस्दै आएकी एक नेपाली युवातीले आत्महत्या गरेकी छिन् । अष्ट्रेलियाको राजधानी सिड्नीमा बसेर अध्ययन गर्दै आएकी नेपाली विद्यार्थी लीना चौलागाईंले आत्महत्या गरेकी हुन् ।
सिड्नीस्थित बरुडमा बस्दै आएकी चौलागाई होम्स कलेजमा ब्याचलर्स अफ बिजनेस तेस्रो सेमिष्टरमा अध्ययनरत थिईन । घटना लगत्तैसँगै बस्ने साथिले स्थानीय प्रहरीलाई खबर गरेका थिए ।
उनलाई गएको चैत १३ गते साँझ वाथरुममा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला पारिएको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनको आत्महत्या नै भएको बताइएको छ । उक्त घटनाबारे थप अनुसन्धान गर्न प्रहरीले मृतकको ल्यापटप र मोवाइल नियन्त्रणमा लिएको छ ।
मृतकको आजै सिड्नीमा हिन्दू परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ । काठमाडौं बुद्धनगर बस्ने बुबा चेतनाथ चौलागाईं (केशव) तथा आमा जेठी चौलागाईंका दुई छोरा छन् भने छोरी उनी एक्ली थिइन ।

नग्न महिला कर्मचारीलार्इ ३० लाख तलव!

बेलायतको एक सफ्टवेयर कम्पनीले महिलाहरूलार्इ प्राकृतिक अवस्थामा रहेर काम गर्नका लागि आमंत्रण गरेको छ। यस बापत उनीहरूलार्इ उक्त कम्पनीले आकर्षक तलवको प्रस्ताव समेत दिएको छ। खबरका अनुसार बंकिमघाम शायरमा रहेको उक्त कम्पनीमा काम गृने यस्ता महिला कर्मचारीहरूलार्इ बार्षिक ३० लाख रुपैयाँ तलब दिनेछ। कंम्पनीका अनुसार कुनै पनि ग्राहकहरूलार्इ यस बारेमा जानकारी नहुने तथा यस्ता कर्मचारीहरूलार्इ ग्राहकहरूसंग भेट समेत गर्न भने नदिने उललेख गरेको छ। उक्त कंपनीका प्रवक्ता क्रिस टेलरका भनार्य अनुसार बिश्वको यो पहिलो जागिर हुनेछ जसमा महिलाहरूलार्इ प्राकृतिक अवस्थामा रहेर काम गर्न लगार्इने तथा यसको बदलामा आकर्षक तलब तथा सुविधा समेत दिर्इनेछ ।

नाँगिने वचन नतोड्ने´!

काठमाडौं,  चैत्र (namaste tanahun)
भारतले बिश्वकप क्रिकेट प्रतियोगितामा बिजय हासिल गरेमा नाँगिने वक्तव्य दिने पूनम पाण्डे केही दिन देखी गायव भएकी थिर्इन। तर अहिले उनले फेरी आफ्नो वचन नतोड्ने वक्तव्य दिएकी छिन्। उनले वयस्क मानिसहरूको अगाडी नाँगिनु कुनै अपराध नभएको बताएकी छिन्।
उनले यसका लागि भारतिय क्रिकेट बोर्ड संग अनुमति मागेकी छिन्। यती मात्र नभर्इ उनले भारतमा नाँगिनु अपराध भए फ्रान्समा गएर बिश्व बिजेता टोलीको अगाडी आफु नाँगिर्इ आफ्नो वचन कुनै हालतमा पूरागर्ने वक्तव्य दिएकी छिन्।

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

लसएन्जलस । झापाको महारानी- ७ दुरामाढी स्थायी घर भएका २३ वर्षीय रोशन भण्डारीको अमेरिकाको लसएन्जलस सहरमा मंगलबार गोली हानी हत्या भएको छ ।
दुइ वर्ष अघि डिभी परेर त्यहा गएका भण्डारी लसएन्जलसस्थित एक पसलमा कार्यरत थिए । स्थानीय अपराधीहरुको एक समूहले पसल अगाडि गाडी चढ्न लागेका बेला भण्डारीमाथि गोली हानेका थिए । उनको घटनास्थलमै ज्यान गएको स्थानीय प्रहरीले जनाएको छ ।
भण्डारी कार्यरत पसलका तीन महिना अघि भएको लुटपाट घटनाबारे स्थानीय अदालतमा सुनुवाइ हुनु केहीबेर अघि मात्र उनीमाथि गोली हानिएको बताइएको छ ।
भण्डारी हत्यामा लुटपाटमा संलग्न अपराधीहरुको संलग्नता हुन सक्ने आशंका गरिएको छ । प्रहरीलेको केही घण्टापछि शवलाइ परिवारको जिम्मा लगाएको थियो ।

२० वर्षे मोडल पुनमको निर्वस्त्र हुने सपना नजिकिँदै


मुम्बई, चैत १७ - पाकिस्तानमाथि भारतको जितसँगै मोडल पुनम पाण्डेको सबैको सामुन्ने वस्त्रहीन हुने इच्छा थप बलियो भएको छविश्‍वकप क्रिकेट भारतले जितेमा विजयको खुशीमा निर्वस्त्र हुने घोषणा गरेकी छिन् उनले। त्यसैले क्रकेटमा भारतको विपक्षमा उभिनेहरु पनि यतिखेर भारतले जितोस् भन्दैछन्। भारतको जितमाभन्दा यिनको शरीरमा चासो छ धेरैको। किनकी यी सबैभन्दा बढी रुचाइएकी मोडलभित्र पर्छिन्।
यी मोडलको तस्बिर यस वर्ष सबैभन्दा बढी डाउनलोड गरिएका मोडलहरुमा सबैभन्दा अग्रस्थानमा पर्छ।

भारतीय क्रिकेट टिमलाई प्रोत्साहित गर्न उनले जितेमा खेलाडीहरुको 'चेन्जिङ रुम'मा गएर आफूले लगाएको लुगा खोल्ने बताएकी थिइन्। भारतीय क्रिकेट काउन्सिलले अनुमति दिन्छ भने उनी पूरै रङ्गशालामा नै कपडा उतार्न तयार छिन्।

त्यसैले भारती क्रिकेटका फ्यानहरु जे कारणले भारतले जितोस् भन्ने चाहन्छन् त्यसमा पुन पनि उत्तिकै महत्त्वकी भएकी छिन्। त्यसैले पुन अहिले भारतीय क्रिकेटजस्तै चर्चाको शिखरमा छिन्।

पुनम लुगा खोल्ने छिन् या छैनन् यसै भन्न सकिन्न तर यो हल्लाले भारतीय फिल्मी उद्योगमा उनको भाउ माथि चढ्ने पक्कै छ।

शनिबार भारतले श्रीलंकासँग विश्‍वकपको फाइनल खेल्दैछ। त्यसैले पुनमको घोषणा व्यवहारमा उत्रेको हेर्न फाइनलसम्म कुर्नैपर्नेछ।

यौनमा अनियमितताले हानि

यौन क्रियाकलापमा नियमित सक्रियताले जति फाइदा गर्छ, त्यसमा आक्कलझुक्कल सहभागिताले त्यति नै बेफाइदा गर्छ । नयाँ अध्ययनले दाबी गरेअनुसार यौनक्रियामा कहिलेकाहीँ संलग्न हुनेहरूलाई हृदयाघातको आशंका दोब्बर हुन्छ ।

यो निष्कर्षमा पुग्नुअघि हार्वर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले धेरै पुराना अनुसन्धानपत्रहरूको अध्ययन गरे । यसमा उनीहरूले के पाए भने यौन समागम कहिलेकाहीँ गर्ने वा व्यायाममा अनियमितता राख्नेहरूको हृदयाघातबाट मृत्यु हुने जोखिम अढाई गुणासम्म बढी हुन्छ ।

यस विपरीत नियमित स्वस्थ यौनमा संलग्न हुनेहरूलाई मुटुको रोग लाग्ने सम्भावना अरूको दाँजोमा आधा कम हुन्छ ।

'जामा' जर्नलमा प्रकाशित उक्त अध्ययनका लागि अनुसन्धाताहरूले यसबारेका १४ भन्दा बढी पुराना अनुसन्धानहरूको विश्लेषण गरेका थिए । उनीहरूको विश्लेषण हृदयाघातको कारण के हुन सक्छ भन्नेमा केन्दि्रत थियो । त्यो अनुसन्धानमा ज-जसलाई हृदयाघातको जोखिममा कम पाइएको थियो, उनीहरू शारीरिक वा सेक्सुअल गतिविधिमा बढी संलग्न थिए ।

अनुसन्धानमा पाइएअनुसार मुटुसम्बन्धी खतरालाई सबै प्रकारका शारीरिक गतिविधिले ३.५ गुणा र यौनसम्पर्कले २.७ गुणासम्म कम गर्छन् । कसैलाई मुटुसम्बन्धी समस्या छ भने पनि नियमित शारीरिक गतिविधि वा सहवासले न्यून गर्न सकिन्छ ।

उक्त अध्ययनमा संलग्न जेसिका पालस भन्छिन्, 'नियमित यौन वा अन्य शारीरिक गतिविधिले मुटुमा हुन सक्ने हानिलाई एक/दुई घन्टाका दरले कम गर्दै लैजान्छ ।'

बजारमा नाङ्गै मोडल(फोटो फिचरसहित)

मोडल र फोटोग्राफर मिलेपछि के असम्भव छ ? त्यसमाथि चर्चा मिल्छ भने उनीहरु सबै सीमा पार गर्न तयार हुन्छन् । फोटोग्राफर जति सक्यो मोडेललाई नङ्गाउन चाहन्छ, मोडल पनि फोटोग्राफरका अघि नाङ्गनि चाहन्छन् । बेलायत, फ्रान्स, अमेरिकामा यो नौलो पनि हुन्न तर नौलो त्यतिवेला हुन्छ जतिवेला मोडेल फोटोग्राफीका लागि दिनभर सबैका सामु नाङ्गै हुन्छ ।
मोडल बजारमा नाङ्गै घुम्छे, पसलमा सपिङ्ग गर्छे, रेल चढ्छे, सडकमा हिउँ उठाउँछे, भिखारी झैं पैसा माग्छे, त्यो पनि निष्पिmक्री अनि त्यसका पछिपछि हुन्छन् एउटा क्यामेराम्यान । पर्सियन मोडल इरिका सिमोनले आफूलाई सबैका सामु नाङ्गो बनाउँदै न्युयोर्कको शहरमा निष्पिmक्री धुमेकी छन्, त्यो पनि न्युयोर्कको व्यस्त सडकमा ।
२५ वर्षकी मोडल इरिका सिमोनले आफ्नो जन्मदिनमा न्युयोर्कको व्यस्त बजारमा आफ्ना सबै दैनिकी गरेकी छन्, तर त्यो सबै दैनिकीका लागि उनले कुनै पनि कपडा लगाएकी छैनन् । पर्सियन मोडल इरिका सिमोनले आफ्नो नयाँ फोटो प्रदर्शनी न्यू योर्कमा एउटी शहरीया युवतीको दैनिकी देखाउँदैछिन् ।
दुई वर्ष अघि जब उनी फेशन सप्ताहाका लागि मोडलिङ फोटोग्राफी गर्दै थिइन, त्यतिवेला उनलाई यस्तो योजना फुरेको थियो । त्यसकै एक भाग स्वरुप उनी स्थानीय सुपरमार्केटमा एक प्याकेट चुरोट किन्न छिरिन्, त्यो पनि नाङ्गै । सैधं कपडामा आउने इरिका जब सुपरमार्केटमा नाङ्गै आइन तब पसले मात्र होइन, कर्मचारी र मार्केट पुगेका उपभोक्ता पनि जिल खाएर उनलाई हेरिरहे ।
उनले बेलायती समाचार संस्थालाई भनेकी छन्, सुरुमा मलाई यस्तो योजना दिमागमा आयो तब मैले सोंचे के मैले यस्तो गर्न सकुंला ? फेरी निर्णय लिएँ, सोंचि त सकें, अब किन नगर्ने । र यो सबै मैले पहिलो दिनमै गर्न सकें । न्युयोर्कको पश्चिमी गाउँमा जब मैले नाङ्गै फोटो सुट गरें त्यतिवेला प्रहरीले मलाई गिरˆतार पनि गरेन । यो सबै समय र भाग्यको खेल हो ।
यो कुनै यौन होइन, नाङ्गो हुनु कुनै पागल पनि होइन, तर मलाई थाहा छ यो कानूनी भने होइन । तर यो सबै प्रक्रियाले मलाई निक्कै स्वतन्त्र, खुला र आनन्द प्रदान गर्‍यो । फोटोसुटको पहिलो दिन इरिकाले पश्चिमी न्युयोर्कमा पाँचवटा सट दिएकी थिइन । जब इरिकाको दिमागमा यो योजना आएको थियो, त्यसपछि उनले आफूलाई नाङ्गो बनाएर घर भित्रै दर्जनौं पटक फोटो सुट गरेकी थिइन । कतिपटक त उनले गहना मात्र लगाएकी थिइन ।
सिमोनको न्यु योर्क प्रदर्शनीमा २० वटा तस्वीरहरु हुनेछ, अर्को महिना सुरु हुने यो प्रदर्शनी त्रिवेकाको दास ग्यालेरीमा हुनेछ । सिमोनाले भनेकी छन्, मलाई दैनिकी गरेका अरु थुप्रैको नाङ्गो तस्वीर खिच्ने धोको छ । किनकी मोडेल बनेकी इरिका पहिले फोटोग्राफर पनि थिइन । फोटोसुटका क्रममा इरिकाले सबवेमा हिंडेकी छन्, पुस्तकालयमा किताव चेक गरेकी छन्, हिउँले पुरिएको बाटोमा सावेल चलाएर हिउँ फालेकी छन्, बस्ने घरबाहिर र भित्र उनले नाङ्गै हिंडेकी छन् ।




 

आयो नाङ्गो हुने दिन

चर्चामा आउन बहाना न चाहिन्छ, सो भारतकी मोडेल पुनम पाण्डेलाई चर्चामा आउन अहिले एउटा बाहना फेला पर्‍यो । भारतमा अहिले विश्वकप क्रिकेट भैरहेको छ र भारत त्यसका लागि दावेदार छ । यही मौका छोपेर मोडल पुनमले भारतमा एउटा स्क्याण्डल मचाइन त्यसबाट उनले निक्कै चर्चा पनि पाइन ।
                        भारत-पाकिस्तानको सेमिफाइनल अघि पुनमले घोषणा गरिन्, यदी भारतले विश्वकप जित्यो भने म नाङ्गै दौडिनेछु । भारतले बुधबार पाकिस्तानलाई सेमिफाइनल जित्यो र फाइनलमा पुग्यो । सेमिफाइनल जितेको खुशीमा पुनमले फेरी एकपटक घोषणा गरिन्, अब नाड्ढो हुने दिन धेरै टाढा छैन
उनले विहिबार फेरि टि्वटरमा लेखिन्, भारतसँग गरेको मेरो प्रतिवद्धता पुरा हुन अब तीन दिन मात्र बाँकी छ । शनिबार भारत र श्रीलंकाबीच विश्वकप उपाधिका लागि खेल हुँदैछ । यहीं हुनेछ पुनमको प्रतिवद्धताको परीक्षा पनि ।
त्यसो त देशले उपाधि जिते नाङ्गीन्छु भन्ने घोषणा पुनमले गरेको पहिलो भने होइन । यसअघि पारुग्वेकी मोडल रारिसा रिक्वेल्मीले पनि फुटबल विश्वकप हुँदा यस्तै घोषणा गरेकी थिइन् । तर पारग्वेले खेल हारे पनि मोडेलले प्रतिज्ञाबाट चुकिनन् बरु अघि बढिन र नाङ्गो भएर सडकमा दौडिइन ।
तर पुनमको प्रतिज्ञा भने पुरा हुनका लागि थप केही शर्त भने छन् । उनले भनेकी छन्, म सडकमा नाङ्गो हुनेछैन म खेलाडीका अघि नाङ्गो हुन खोजेकी हुँ । खेलाडीका अघि नाङ्गो हुनका लागि खेलाडीको अनुमति चाहिन्छ । यदी भारतले विश्वकप जितिहाल्यो भने र खेलाडीले अनुमति नदिए के गर्ने ?

आजको फोटोहरु :

एसएलसी दिन आमा लाहानको पशुपति आदर्श उच्चमावि केन्द्रमा आएपछि पछ्‌याउँदै आएको छोरो।

चिट चोराउँदै गर्दा प्रधानाध्यापक पक्राउ :६६ वर्षीय वृद्धाले दिए परीक्षा-

रौतहट, चैत १० - आजदेखि सुरु भएको प्रवेशिका परीक्षामा अमर्यादित काम गरेको भन्दै यहाँ एकजना प्रधानाध्यापकसहित १८ जना परीक्षार्थीलाई पक्राउ गरिएको छ। मावि सखुवाका प्रधानाध्यापक द्वारिका राउतलाई गरुडा परीक्षा केन्द्रमा चिट चोराइरहेको अवस्थामा प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय गरुडामा राखेको छ। जिल्लाको पिपरापोखरीया परीक्षा केन्द्रमा चिट चोराउन आएको समूह र प्रहरीबीच केहीबेर झडपसमेत भएको छ।यसैगरी जिल्लाको गरुडा, गौर, मलाहीलगायतका परीक्षा केन्द्रबाट १८ जना परीक्षार्थी पक्राउ परेका छन्। रौतहटका २४ वटा परीक्षा केन्द्रमध्ये अधिकांश केन्द्रमा शिक्षक आफैँले चिट चोराइरहेको पाइएको छ। रौतहटमा यसवर्ष छ हजार ९५९ नियमित र १३५ एक्जाम्टेड परीक्षार्थी छन्।
गार्डका रुपमा खटिएका शिक्षक र केन्द्राध्यक्षको मिलेमतोमा परीक्षा केन्द्र भित्रै गाइड र फोटोकपी प्रयोग गरेर चिट चोराएको पाइएको छ। -रासस

६६ वर्षीय वृद्धाले दिए परीक्षा-

पर्सा - शिक्षा आर्जन गर्नका लागि उमेरले छेक्दैन भन्ने उदाहरण पर्साका एक वृद्धले दिएका छन्। आजबाट सुरु भएको प्रवेशिका परीक्षामा सामेल विजयवस्तीका ६६ वर्षीय आशबहादुर गुरुङले यस्तो सन्देश दिएका हुन्।  जिल्लाको अति विकट बस्ती ठोरीमा रहेको सरस्वती उच्च माविबाट दस पास गरेका गुरुङले विजयवस्ती केन्द्रबाट परीक्षा दिइरहेका छन्।

पढाइको चाहना पूरा गर्नका लागि आफू परीक्षा दिन आएको र  उत्तीर्ण भएपछि उच्च शिक्षा पनि हासिल गर्ने चाहना रहेको उनले बताए।

पर्सामा यस वर्षको प्रवेशिका परीक्षामा सबै गरेर पाँच हजार ४५५  परीक्षार्थी सामेल भएको जिल्ला शिक्षा अधिकारी केदार तिवारीले जानकारी दिए। 

सदरमुकाममा १२ सहित जम्मा १८ वटा परीक्षा केन्द्र जिल्लामा तय गरिएको छ।

यसैबीच एसएलसी परीक्षामा प्रश्नपत्र आउट गरी फोटोकपी गरेर बिक्री गर्ने ट्युसन सेन्टरका सञ्चालकसहित १९ जनालाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ।

एक परीक्षा केन्द्रका केन्द्राध्यक्ष र सहकेन्द्राध्यक्षलाई चिट चोराउन सघाएको आरोपमा नियन्त्रणमा लिइएको छ।

विराटनगर–१४ मा रहेको एक्सल ट्युसन सेन्टरका सञ्चालक मनिष स्वर्णकारसहित प्रश्नपत्र फोटोकपी गरेर परीक्षा केन्द्रमा लगी बाँड्न सघाउने १७ जनालाई पक्राउ गरेको हो।

प्रहरीले १६ जनालाई प्रश्नपत्रसहित र सञ्चालक स्वर्णकारलाई पाइखानाभित्र लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

तपाईंलाई काम लाग्ने केहि उपयोगी सामाग्रीहरु :-

Nepali unicoad

 

Web Site Traffic Counters
Kmart Visitor