काठमाडौं, चैत्र
केहि दिन अघि मात्रै युवा दस्ता र्सार्वजनिक गरेको माओबादीले पुनः जनसत्ता सञ्चलन गर्ने भएको छ । माओवादी लमजुङका इन्चार्ज देवेन्द्र पराजुलीले जनतालाई राहत दिन पुनः जनसत्ता सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो ।
उहाँले विकास निर्माण, न्यायनिसाफका साथै अन्य जनसरोकारका विषयमा जनसत्ताबाट काम थालिने बताउनुभयो । जिल्ला संगठन समितिको बैठकले केन्द्रिय कमिटीको निर्देशन बमोजिम जनसत्ता र जनअदालत गठनका साथै जनस्वयम्सेवक दर्ता निर्माण समेत गर्ने निर्णय गरेको इनचार्ज पराजुलीले जानकारी दिनुभयो ।वाइसिएल, युवा र पार्टी कार्यकर्ता रहने उक्त दलले जनताको सुरक्षा, विकृति विसङ्गति विरुद्ध लड्नुका साथै विकास निर्माणमा सहयोग गर्न उहाँल दाबी गर्नुभयो बताउनुभयो ।
9:27 PM
namaste Tanahun


0 comments:
Post a Comment